कैलालीमा स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह
आइतबार, ०५ वैशाख २०७८, १६ : २८
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय निकायलाई १० दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्ने समय मिल्ने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण