आइपिएल : पञ्जाव र दिल्ली भिड्दै
आइतबार, ०५ वैशाख २०७८, २० : ०१
मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।
जारी प्रतियोगितामा दुई–दुई खेल खेलिसकेका यी दुवै टिमले एक जित र एक हार व्यहोरेका छन् । दिल्लीले राजस्थान रोयल्ससँग र पञ्जावले चेन्नई सुपरकिङ्ग्ससँग पराजय व्यहोरेको थियो ।
दिल्ली र पञ्जाबीच आइपिएलमा अहिलेसम्म कुल २६ खेल भएकोमा पञ्जावले १५ र दिल्लीले ११ खेलमा जित हासिल गरेको छ ।
आइतबार दिल्ली क्यापिटल्सले टस जितेर पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण