निलमले ल्याइन् ‘लेकाली दाइको क्या माया लाग्छ’
सोमबार, ०६ वैशाख २०७८, ११ : ०९
काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईले नयाँ गीत ‘लेकाली दाइको क्या माया लाग्छ’ सार्वजनिक गरेकी छन् । गीतकार समेत रहेकी निलमले गीत आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् ।
गायनमा भन्दा बढी संगीत विधामा व्यस्त रहँदै आएकी निलमले गीत आधुनिक लोक फ्लेवरमा तयार गरेकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय पूर्वेली लोक फ्लेवरको ट्रेण्ड छ । गायिका तथा गीतकार निलमले पनि यही ट्रेण्डलाई फलो गरेकी छन् ।
भिडियोमा गायिका निलमकै अभिनय देख्न सकिन्छ । जसको निर्देशन तथा छायाँकन नियोन लामाले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण