त्रिदेशीय टि–ट्वान्टी सिरिज : नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै
बिहीबार, ०९ वैशाख २०७८, १३ : ३२
काठमाडौं । नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । योसँगै नेपालले आफ्नो खेलाडीमा केही परिवर्तन गरेको छ । नेपालले शाहब आलमको स्थानमा स्पिनर सुशन भारी र अविनाश बोहराको स्थानमा फास्ट बलर कमल सिंह ऐरीलाई परिवर्तन गरेको छ । ऐरी टि ट्वान्टी अन्तर्राष्‍ट्रियमा डेब्यु गर्दैछन् ।
नेपाल र नेदरल्याण्ड यस अघिनै फाइनलमा पुगिसकेकाले आजको खेल दुवै टिमको लागि प्रतिष्ठाको लागि हुनेछ भने यसै म्याचबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने १०० वटा टि–ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण