शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टि–२० लिग क्रिकेट : काठमाडौँले जनकपुरलाई हरायो

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं जनकपुरलाई ९०...