दुई थान कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ
सोमबार, १३ वैशाख २०७८, १८ : ४५
काठमाडौं । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६ बाट भारतीय युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले भारतको सितामढी घर भएका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ नाल कटुवा पेस्तोल, २ राउण्ड गोली र दुई सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
आइतबार साँझ भारतीय नम्बरको मोटरसाइकलमा सकलदिप नेपालतर्फ आएका थिए । कानुनी कारवाहीका लागी उनलाई सशस्त्र प्रहरीले स्थानिय प्रहरीको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण