गण्डकी प्रदेशः ‘फ्लोर क्रस’ हुने आशंकामा सांसदहरु एउटै होटलमा
बुधबार, १५ वैशाख २०७८, ०६ : ५३
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका दलहरुले ‘फ्लोर क्रस’ हुने आशंकामा आफ्ना सांसदहरुलाई एकै ठाउँमा राखेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सांसदलाई सोमबारदेखि लेकसाइडका रिसोर्ट र होटलमा राखेका हुन् ।
सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले सांसदलाई होटलमा राखिएको ती पार्टीले जनाएका छन् ।
माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने टाढाबाट आउने सांसदलाई आउजाउमा समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण