‘एउटा गीत’ मा मनिष र आरजुको रोमान्स
आइतबार, १९ वैशाख २०७८, १३ : ११
काठमाडौं । गायक प्रतीक पौडेलको स्वरमा रहेको गीत ‘एउटा गीत’ सार्वजनिक भएको छ । गायक पौडेलकै शब्द तथा संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेता मनिष श्रेष्ठ र मोडल आरजु बैजुको अभिनय देख्न सकिन्छ ।
आफूले मन पराएको सुन्दरी आरजुसँग बिताएका रमाइला क्षणहरूलाई मनिषले यात्राको क्रममा कल्पना गरेका भिडियो देखाइएको छ । भिडियोमा आरजु र मनिषको जोडी सुहाएको छ । शिशिर खातीको निर्देशन रहेको भिडियोमा शंकर भुजेलको छायाँंकन र बनिश शाहको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण