संविधानविपरीत मुख्यमन्त्रीको सपथले मुठभेड निम्त्यायो : प्रमुख सचेतक खान
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले शंकर पोखरेलले संविधानविपरीत मुख्यमन्त्रीको सपथ लिएको आरोप लगाएका छन् । खानले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा संविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानविपरीत कदम भएको बताएका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै खानले भने, ‘हामीसँग बहुमत सदस्य भएको अवस्था अल्पमतको पार्टीलाई सपथग्रहण गराउने कार्य अलोकतान्त्रिक हो । यसले भोलिका दिनमा यसले मुठभेड निम्त्याउँछ ।’
विपक्षी गठबन्धनले ४२ जना बहुमत सांसदको हस्ताक्षर र उपस्थितिमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष गरेको सिफारिसलाई लत्याउँदै अल्पमतमा रहेका पोखरेललाई जवरजस्ती मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको उल्लंघन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण