माधव नेपाललाई प्रदीप नेपालको सुझाव- राजीनामा नदिनुस् अप्ठ्यारो पर्ला
आइतबार, २६ वैशाख २०७८, २० : ४८
काठमाडौं । एमाले नेता प्रदीप नेपालले माधव नेपाल पक्षलाई राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन् । उनले हतारमा राजीनामा दिएपछि अफ्ठ्यारो पर्ने चेतावनी पनि दिएका छन् । पछिल्लो समय एमालेमा निष्क्रिय जस्तै रहेका नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजीनामा गर्न नहतारिनुस् है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’
आजै नेपाल समूहको बैठकले केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको । त्यतिबेलासम्म पनि आफूहरुको माग पूरा नभए राजीनामा दिनेसम्मको तयारी नेपाल समूहका सांसदको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

