सलमानकी बहिनीहरू अर्पिता र अलवीरा कोरोना संक्रमित
मङ्गलबार, २८ वैशाख २०७८, ११ : ३८
अभिनेता सलमान खानको दुबै बहिनी अर्पिता खान र अलवीरा अग्नीहोत्री कोरोनाबाट संक्रमित भएका छन् । उनीहरु कोरोना संक्रमित भएको सलमान खान आफैले एक अन्तर्वार्तामा बताएका थिए ।
सलमानले आफ्नो बहिनीहरूमा कोरोना भएको जानकारी दिदै उनीहरुमा कुनै लक्षण समेत नभएको बताए ।
‘गत बर्ष कोरोना भएको सुन्न मात्र मिलेको थियो’ सलमानले भने ‘यो बर्ष घरका सदस्य र नजिकका ब्यक्तिलाइ कोरोना भएको छ ।’ सलमानले कोरोनाको दोस्रो लहर निकै खतरनाक भएको समेत सुनाए ।
सलमानकी बहिनी अर्पिताले २०१४मा आयुुष शर्मासँग विवाह गरेकी थिइन् । आयुष पनि फिल्ममा सक्रिय छन् । अलवीरा खानले भने अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग विवाह गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण