सुर्खेतमा थप दुई साता निषेधाज्ञा
बिहीबार, ३० वैशाख २०७८, १६ : ५०
सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो ।
यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ ।
अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी जिल्ला प्रशासनले गरेकाे छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भएकाे बताए । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण