कर्णालीमा थपिए ४ सय कोरोनाका संक्रमित
शुक्रबार, ३१ वैशाख २०७८, १९ : १०
सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म १३४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण