गण्डकी प्रदेशमा थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, ०४ जेठ २०७८, १८ : ४२
गण्डकी प्रदेशमा थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६३५ जनाको नमुना परीक्षण गरिएकोमा थप ९५९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार कास्कीका ४१७,स्याङजाका ८६, बाग्लुङ १२३, पर्वतका ७४, म्याग्दी २७, मुस्ताङ १, तनहुँ ११२, गोरखा ३५, लमजुङमा ८ र नवलपुरमा ७६ जनामा संक्रमण देखिएको हो । प्रदेशमा देखिएका ९५९ जना संक्रमितहरु मध्ये ४८० पुरुष र ४७९ जना महिला रहेका प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण