बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रातो पहिरनमा काइली जेनरको हट अवतार

बुधबार, ०५ जेठ २०७८, २० : ३२
बुधबार, ०५ जेठ २०७८

एजेन्सी । हलिउड स्टार काइली जेनर आफ्नो लुक्सको कारण अक्सर चर्चा रहने गर्दछिन् । उनी आफ्नो फरक फरक लुक्सका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन् । अहिले पनि उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन सामाजिक सञ्जालमा रुचाइएका छन् ।

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा काइलीले रातो कलरको ड्रेस लगाएकी छन् । जसले उनलाई निकै हट एण्ड सेक्सी देखाएको छ । तस्बिरका लागि केही पोज उनले दुई बाइको बीचमा आफुलाई राखेर समेत खिचाएकी छन् । तस्बिरमा उनले  हटनेसको जादु छरेकी छन् । फ्यानले तस्बिरलाई निकै  रुचाएका छन् ।

कामको कुरो गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विद यु’मा देखिएकी थिइन् । जसका उनले गरेका काम सबैले मन पराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप