ललितपुरमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा यी स्थानमा लगाइँदै
बिहीबार, ०६ जेठ २०७८, १२ : १०
कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुर जिल्लामा जेठ ६ गतेबाट सुरु गरिने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दोस्रो चरणको खोप लगाउनलाई मिति सार्वजनिक गरेको हो । खोप ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका पायक पर्ने वडामा खोप लगाउँन सकिने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुरमा जेठ ६ गतेदेखि १३ गतेसम्म खोप अभियान सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउनलाई पहिलो चोटी खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ ।

कोरोना विरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएहरुले दोस्रो मात्रा कहिले लगाउने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण