शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट खरिद कोरोनाविरुद्धको खोप आजै पोखरा, बुटवल, हेटौडा पुर्‍याइँदै

चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो ।  ...