अब चिकित्सकलाई निःशुल्क मोबाइल सेवा
शुक्रबार, ०७ जेठ २०७८, १६ : ४७
काठमाडौं । नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ । नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्न आग्रह गरेको छ ।
चिकित्सकहरूका लागि एक महिना निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको काउन्सिलले जनाएको छ । नेपाल टेलिकमबाट यो सुविधा प्राप्त गर्नका लागि मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण