सुर्खेतका कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु
आइतबार, ०९ जेठ २०७८, १४ : ३६
सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेका एक जना कोरोना संक्रमितको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मृत्यु भएको छ । विगत १० दिनदेखि अस्पतालमा उपचाररत ती संक्रमितको आज विहान मृत्यु भएको हो ।
सुर्खेत चौकुने गाउँपालिका– १० का ३८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जुम्ला अस्पतालमा कोरोना संक्रमणका कारण मुत्यु भएको यो दोस्रो घटना भएको प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण