कर्णालीमा थपिए ४८० कोरोना संक्रमित
मङ्गलबार, ११ जेठ २०७८, १८ : २७
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६०१ जनामा गरिएको आरटी पीसिआर विधिबाट २१५ र ७४१ जनामा गरिएको एन्टिजेन विधिबाट २६५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै ३७७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने ६ हजार २९५ जना सक्रिय संक्रमित रहेका छन् । कर्णालीमा पछिल्लो २४ घण्टाको अवधिमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना जुम्ला, एकजना सल्यान र एक जना सुर्खेतका छन् । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ । पछिल्लो केही दिन भने मृतकको संख्यामा कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण