कर्णालीमा माओवादी संसदीय दलको प्रमुख सचेतकमा विष्ट
सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्य ठम्मर विष्टलाई नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । यसअघि सचेतकको भुमिकामा रहेकी सीताकुमारी नेपाली मन्त्री र प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेपछि माओवादी संसदीय समितिमा विष्टलाई जिम्मेवारी दिइएको हो ।
उनलाई बिहीबार सचेतकको जिम्मेवारी दिइएको हो । केही समयअघि माओवादी केन्द्र छाडेर एमालेमा गएका थिए । पछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत अभाव हुने भएपछि शाहीको जोडबलमा साथ उनी पुन माओवादी पार्टीमा फर्किएका थिए ।
गत असोजतिर एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग मिलेर सांसद विष्टले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । उनीसँगै हस्ताक्षर गरेका धर्मराज रेग्मीको भने सांसद पद नै गएको थियो । रेग्मी अधिवक्ता समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण