रणदीप हुड्डाको गिरफ्तारीको माग गरिरहेका छन् सोसल मिडिया प्रयोगकर्ता, थाहा पाउनुहोस् के हो विवाद ?
बलिउड अभिनेता रणदीप हुड्डा आफ्नो एउटा पुरानो भिडियोको विषयमा हालै चर्चामा आएका थिए र अब त्यहि भिडियोका कारण सोसल मिडियामा उनलाई पक्राउ गर्न माग भइरहेको छ । वास्तवमा हालै रणदीपको एउटा भिडियो भाइरल भयो जसमा उनी बहुजन समाज पार्टी सुप्रिमो मायावतीबारे कमेन्ट गर्छन् । भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि रणदीप स्टेजमा बसिरहेका हुन्छन् र सबै दर्शक र पाहुनाको अगाडि भन्छन् कि उनी एउटा डर्टी जोक सुनाउन चाहन्छन् ।’
त्यसपछि रणदीप भन्छन्, ‘एकपटक मायावती २ जना बच्चा सँगै गइरहेकी हुन्छिन् । त्यतिबेला एक व्यक्तिले उनलाई सोध्छन् कि यो दुबै बच्चा जुम्ल्याहा हुन् ? यसको जवाफमा मायावती भन्छिन्, ‘होइन एउटा चार वर्षका र अर्को ८ वर्षका ।’ त्यसपछि रणदीपले जे भन्छन्, जुन मानिसहरुलाई मन परेन ।
अब सोसल मिडियामा रणदीपलाई यो कमेन्टका कारण मानिसहरु उनलाई पक्राउ गर्न माग गरिरहेका छन् । पढ्नुहोस्, सोसल मिडियाको प्रतिक्रियाः
This is not a joke.
— Pooja (@Pooja53156657) May 27, 2021
It sound very badly.#ArresteRandeephooda https://t.co/0L37B5jzdU
The whole film fraternity must condemn @RandeepHooda for his casteist remarks against Behenji and demand #ArresteRandeepHooda .
— S4 (@samyak_samaj) May 27, 2021
Please do it otherwise these celebrities will carry on and further normalise their family culture of dehumanizing dalit women and marginalised castes.
— DREW🎧 (@ewwucastesystem) May 27, 2021
...inke explainations main bhi Dalit samaj se maafi sidhe sidhe mangna nam leke ,ye zaruri nahi samjhte #ArresteRandeepHooda
#ArresteRandeepHooda
— Shubham26 (@Shubham2619) May 27, 2021
Shame On @RandeepHooda
How You Doing such shameless Comment on 4 Types CM A Feminist Of lndia Mayawatiji
At That time You also Forgot your Mom Sister You Don't think thant Anyone Comments Such a Shameless words on Them
How would your reaction
Do such people carry head that crack such jokes despite knowing SC/ST act is in place & there are no bail provisions? Women are women & have to be respected. Her achievements are much taller i.e. 4 time chief minister of largest populated state of Bharat. #ArresteRandeepHooda
— Nuryanana (@nuryanana_kaush) May 27, 2021
Shame on you randeep..
— M me (@meenanhpc) May 27, 2021
. I stop following you on all social media platform #ArresteRandeepHooda
अहिलेसम्म यसबारे रणदीपको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन तर यो विवादको विषयमा उनले माफी माग्छन् कि माग्दैनन्, त्यो भने हेर्न बाँकी छ ।
रणदीपको व्यावसायिक जीवनको कुरा गर्नुपर्दा उनलाई अन्तिम पटक फिल्म राधेमा देखिएको थियो । राधेमा सलमान खान, दिशा पाटनी, ज्याकी श्रोफ र गौतम गुलाटी महत्वपूर्ण भूमिकामा थिए । फिल्ममा रणदीपको अभिनयको निकै तारिफ भएको छ । नकारात्मक भूमिका निभाएर उनले दर्शकको मन जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण