लागुऔषध सहित एकजना पक्राउ
शनिबार, १५ जेठ २०७८, १५ : ४४
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेकाे छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ बर्दियाको गुलरिया नगरपालिका ७ का २४ वर्षिय पुरुष रवि अहमदलाई वीरेन्द्रनगर नगर ६ गणेश चोक उनि बस्ने डेराबाट पक्राउ गरेकाे हाे ।
प्रहरीले रवि अहमदको शरीर खानतलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई राखेका १७० मिलि ग्राम लागुऔषध (ब्राउन सुगर) बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण