चाइनिज ताइपेइविरुद्ध नेपालको अग्रता
बिहीबार, २० जेठ २०७८, २२ : ५८
विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा अहिले नेपाल र चाइनिज ताइपेई बीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतमा जारी यस खेलमा पहिलो हाफमा नेपालले एक शून्यको अग्रता लिएको छ ।
अन्जन विष्टले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई अग्रता दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण