सानो भर्याङस्थित सेनिटाइजर उद्योगमा प्रहरीको छापा
सोमबार, २४ जेठ २०७८, १५ : १८
काठमाडौंको सानो भर्याङस्थित सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर राजन लामा नेतृत्वको टोलीले भारत घर भएका रोशन जैसवालले संचालन गरेको उद्योगमा छापा मारेको हो ।
बिना दर्ता उद्योग संचालन गर्ने भारतिय नागरिक जयसवाल फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
प्रहरीले ठुलो परिमाणमा ‘क्लिन ह्यान्ड रव’ लेखिएको सेनिटाइजर बरामद गरेको छ । कम्पनीका मेनेजर धादिङ घर भएका दिपक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण