दाङको तुलसीपुरमा हवाई फायर, एकजना पक्राउ
शुक्रबार, २८ जेठ २०७८, १३ : ४६
दाङको तुलसीपुरमा एकजनाले हवाई फायर गरेका छन् । हवाई फायर गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए । कुलो सम्बन्धी विवाद हुँदा तुलसीपुर उपमहानगरपालिका–८ का पुर्ण बहादुर ओलीले गोली चलाएका हुन् ।
पूर्ण बहादुरलाई होम मेड पेस्तोलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए । वर्ष २४ का ओलीले सो पेस्तोल भारतबाट किनेर ल्याएको प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण