सर्वदलीय बैठक : ओली आएनन्, खनाल भर्चुअल माध्यमबाट सहभागी, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २८ जेठ २०७८, १४ : ३६
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता गरेपनि उनी भने बैठकमा सहभागी छैनन् । खनालले भर्चुअल माध्यमबाट सहभागिता जनाएका छन् । बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सुरू भएको हो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण