देशप्रेम गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक
शनिबार, २९ जेठ २०७८, ११ : ३१
काठमाडौंँ । गायक तथा कुशल संगीतकार हरि लम्सालको नयाँ गजल गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ ।
कपिल अन्जानको शब्द र हरि लम्सालको संगीत रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।
गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ ।
शक्ति पाख्रिनले निर्देशन रहेको रहेको गीतको भिडियोमा मिलन एक्स तामाङको छायाँकन, अन्जल शर्माको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण