सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पस्यो
मङ्गलबार, ०१ असार २०७८, २२ : ०८
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित तिपेनी बजारमा बाढी पसेको छ । स्थानिय लार्के खोलामा आएको बाढी बजारमा पसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।
तिपेनी बजारमा सुरक्षाकर्मी जाने प्रयास गरिरहेका छन् । जोखिमका कारण सुरक्षा सावधानीका साथ प्रभावित क्षेत्रमा पुग्ने प्रयास भइरहेको डिएसपी सापकोटाले बताए । बाढीका कारण के, कति क्षति भयो भन्ने विवरण आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण