सेयर बजारमा पहिरो
बुधबार, ०२ असार २०७८, १५ : ४८
सेयर बजारमा ५२.४१ अंकको गिरावट आएको छ । १.७३ प्रतिशतले घटेको नेप्से २९६९.६९ विन्दुमा अडिएको छ । बिहीबार २ सय १९ कम्पनीको १५ अर्ब ४८ करोड बढीको सेयर कारोबार भएको हो । यस दिन लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ । लघुवित्त समूहमा १३९.७४ अंकको बृद्धि छ । आज नेपाल पुनर्बिमा कम्पनीको ६० करोड ८९ लाख रुपैयाँसहित सबैभन्दा बढी सेयर कारोबार भएको छ ।
यसदिन सिइडिबी हाइड्रोपावरले सबैभन्दा बढी कमाएको छ भने गुराँस फाइनान्सले सबैभन्दा बढी गुमाएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक उच्च जोखिममा रहेको ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि बजार घटेको छ । तर नेपाल धितोपत्र बोर्डले भने लगानीकर्तालाई सुसूचित मात्र गराएको डुबाउन नखोजेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण