रवि र राजेशको नयाँ गीत ‘कुर्सी तानातान’
बिहीबार, ०३ असार २०७८, ११ : २४
काठमाडौँ । रवि ओड र राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ । नेपाली राजनीति तरङ्गित भएको समय यस्तै बिषयलाई लिएर गायकहरूले गीत बनाएका हुन् ।
गीतमा रवि र राजेशलाई विपना अधिकारी र रेजिना परियारले स्वरमा साथ दिएका छन् । प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत दिएका छन् ।
गीतको भिडियोमा पनि गायक गायिकालाई देख्न सकिन्छ । शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायाँंकन र सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण