‘प्रशंसा गर्छौ’मा सुनिल र रेजिनाको रोमान्स
सोमबार, १४ असार २०७८, १० : २६
गायक बालकृष्ण न्यौपानेको स्वर रहेको नयाँ गीत ‘प्रशंसा गर्छौ’ सार्वजनिक भएको छ । न्यौपानेकै शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा सुनिल क्षत्री र रेजिना मगरको अभिनय रहेको छ ।
प्रेम र रोमान्स देखाउन खोजिएको भिडियो डान्सिङ शैलीमा तयार गरिएको छ । भिडियोका निर्देशन सुरज श्रेष्ठ हुन् ।
भिडियोमा दीपक गिरीको छायाँंकन र अमृत चापागाईको सम्पादन रहेको भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण