सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

अनन्तको निर्देशनमा सर्ट फिल्म ‘अधुरो प्रेम’

बुधबार, १६ असार २०७८, ११ : ११
बुधबार, १६ असार २०७८

लामो समयदेखि म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रको प्रोडक्सनमा सक्रिय अनन्त प्रसाद तिमल्सिनाको निर्देशन रहेको सट फिल्म ‘अधुरो प्रेम’ सार्वजनिक भएको छ । 

दुई पात्रको प्रेमको नयाँ स्वरुपलाई चित्रण गरिएको फिल्ममा उपदेश तिमिल्सिना तथा सामिया कार्कीले अभिनय रहेको छ । करिव १७ मिनेट लामो उक्त फिल्म शिशिर कार्कीले लेखेका हुन् । फिल्मको कथा समेत कार्कीकै रहेको छ ।
राजेन्द्र बजगाईंको पृष्ठभूमि संगीत रहेको फिल्ममा रवि श्रेष्ठको भ्याइस ओभर सुन्न सकिन्छ । 

खुशी तिमिल्सिना तथा अरोज तिमिल्सिनाको निर्माणमा तयार भएको यो फिल्म रामकुमार केसीले छायांकन गरेका हुन् । 
फिल्मको सम्पादक टेकेन्द्र शाह रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप