कमला नदीको भंगालोमा फसेका ४ जनाको सकुशल उद्दार
बुधबार, १६ असार २०७८, २३ : ३८
सुरक्षाकर्मीको टोलीले कमला नदीमा पानीको बहाव बढेपछि नदीको भंगालोमा फसेका ३ महिलासहित एक साधुको सकुशल उद्दार गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ सुन्दरपुरका ३ महिला र धनुषाका एक पुरुष (साधु बाबा)लाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्दार गरेको हो ।
सिरहा र धनुषाको सिमानाबाट उनीहरुको उद्दार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कमला नदीमा घाँस काट्न गएका बेला अचानक पानीको बहाव बढेपछि उनीहरु भंगालोमा फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण