अन्जु पन्तको नयाँ गीत ‘तिमी आयौ जिन्दगीमा’
बिहीबार, १७ असार २०७८, ०९ : ५४
गायिका अन्जु पन्त र गायक मनोजराज सिवाकोटीको स्वर रहेको गजल गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक गरिएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ ।
गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय रहेको छ । सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण