शरद कुमारीले ल्याइन् ‘तीज आयो बरी लै’
बुधबार, २३ असार २०७८, १५ : ४५
२
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरू बजारमा आउन थालेका छन् ।
यस्तैमा शरद कुमारी श्रेष्ठको स्वर रहेको तीज गीत ‘तीज आयो बरी लै माइती’ सार्वजनिक भएको छ । गीतमा नेपाली नारीको पिडा र बेदना गीतमा ब्यक्त गरिएको छ
गायिका श्रेष्ठकै शब्द तथा लय रहेको गीतमा विषन मानन्धरको एरेन्ज रहेको छ । विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन रहेको भिडियोमा राजेन्द्र बिसीको कोरियोग्राफी छ ।
राजु श्रेष्ठको निर्देशन रहेका आरोही चौलागाईले मोडलिङ गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण