सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जन्मौ जन्म नछुटिने नातामा अनुसँग डिआरको रोमान्स

बिहीबार, २४ असार २०७८, १६ : ३२
बिहीबार, २४ असार २०७८

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता...’ सार्वजनिक भएको छ । सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियोमा डा.डीआर र नायिका अनु शाहको अभिनय रहेको छ । भिडियोमा प्रेम र ट्रयाजेटी समेटिएको छ ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । नेपाली गीत संगीतमा डा. उपाध्यायले ५१ विधामा विश्व रेकर्ड राख्न सफल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप