सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुरेनको नयाँ गीत ‘सधै सधै’

आइतबार, २७ असार २०७८, ०९ : ५७
आइतबार, २७ असार २०७८

काठमाडौंँ । गायक सुरेन गौतमले नयाँ गीत ‘सधै सधै’ ल्याएका छन् । इतिहासको खड्ग शमशेर र तेजकुमारी बीचको प्रेमकथा उनले गीतमा प्रस्तुत गरेका छन् ।

गीतको भिडियोमा काली गण्डकीको तिरमा बनेको रानीमहल समेत समेटिएको छ । प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा विशाल पौडेलको संगीत संयोजन छ ।

गायक सुरेनकै निर्देशन रहेको भिडियोमा उनकै अभिनय देख्न सकिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप