‘तिमी निष्ठुरी हौ’ मा सुधीर र रोशनीको रोमान्स
बिहीबार, ३१ असार २०७८, १३ : ३६
गायक बेदु सारु मगरको नयाँ गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल गीतमा प्रेम वियोगका शब्द समेटिएका छन् । गायक मगरले दिनेश सुवेदीसँग मिलेर लेखेको गीतमा गायककै संगीत रहेको छ । दीक्षित पौडेलले गीतमा संगीत संयोजन गरेकी छन् ।
गीतको भिडियोमा प्रेम जोडी बिछोडको कथा प्रस्तुत गरिएको छ । जसमा म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्कीको रोमान्स देख्न सकिन्छ । भिडियो स्वर्णिम थापाले निर्देशन गरेका हुन् । गायक मगरको यस अगाडि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका थुप्रै चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण