अर्जुन र दुर्गाको ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङमा
आइतबार, ०३ साउन २०७८, ११ : ३८
काठमाडौंँ । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायिका दुर्गा खरेलको स्वर रहेको गीत ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङको पहिलो स्थानमा आउन सफल भएको छ ।
शुक्रबार सार्वजनिक यो गीतले समाचार तयार गर्दासम्म करिव ९ लाख भिउज पाउदै युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा आउन सफल भएको हो ।
गीतमा गायिका खरेललाई गायक रोशन अधिकारीले साथ दिएका छन् । गीतमा शब्द समेत संगीतकार अर्जुन पोखरेलले कोरेका हुन् ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्माको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाँकन, बिकास दाहालको सम्पादन रहेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण