तीजको गीत ‘नक्कली कान्छी’ बजारमा
मङ्गलबार, ०५ साउन २०७८, १० : १२
गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।
हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ ।
गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय रहेको छ । गीतमा सुनिल क्षेत्रीले युवतीको भूमिका निभाएका छन् भने गिता ढुङ्गानाले युवकको भूमिका निभाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण