नेपाल आइडल प्रतियोगी विक्रमको नयाँ गीत ‘दोषी मन’
मङ्गलबार, ०५ साउन २०७८, १७ : २८
नेपाल आइडल प्रतियोगी समेत रहेका गायक विक्रम बरालको स्वर गीत ‘दोषी मन’ सार्वजनिक गरिएको छ । अनुप पहारीको शब्द र सङ्गीत रहेको गीत ब्लुज शैलीमा आधारित छ ।
गीतको भिडियो राजु गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा सैलेश्वोरी सिंह, गिरिश पोखरेल, विक्रम बराल र नवल लामाको अभिनय रहेको छ । मिलन राईको सम्पादन रहेको भिडियोमा लोक चन्द्र थापाको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण