प्रेम सुवाल भन्छन्– हिजो बाख्रा, भैसी चराउने नेतालाई आज किन राजकीय सुरक्षा ?
बिहीबार, ०७ साउन २०७८, १८ : ५३
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हिजो बाख्रा भैसी चराएर आएका नेताहरुलाई किन राजकीय सुरक्षा दिएको भन्दै प्रश्न उठाएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले भिआइपीहरुले धेरै सुरक्षाकर्मी राखेर जवाफ देखाएको उल्लेख गरे ।
उनले भने–‘ हिजो बाख्रा चराएर, भैसी चराएर आएको भन्ने तर आज उनीहरुले किन राजकीय रवाफ देखाउन थालेका हुन् । भिआइपीहरुले किन धेरै सुरक्षाकर्मी लिइरहेका छन् ?’ उनले सरकारी कार्यालयबाटै कोभिड खोप चोरिने गरेको भन्दै हरेक दिन कति जनालाई खोप लगाइयो त्यसको विवरण सार्वजनिक गर्नुपर्ने बताए । साथै अघिल्लो सरकारले चुरेको गिटी ढुङ्गा बेच्ने निर्णयलाई वर्तमान सरकारले के गर्छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण