कोरोनाको तेश्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहौं : स्वास्थ्य मन्त्रालय
सोमबार, ११ साउन २०७८, १९ : ३९
सरकारले कोरोना संक्रमणको तेश्रो लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको छ । साथै मौजुदा सिलिन्डरहरू पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट र अक्सिजन ट्यांक तथा अक्सिजन कन्सनट्रयाटर चालु र चुस्त अवस्थामा राख्न समेत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण