शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आकस्मिक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थपियो (पूर्णपाठ)

सरकारले औषधि दर्ता नियमावली चौथो पटक संशोधन गरेको छ । औषधि दर्ता (चौथो संशोधन) नियमावली २०७८ मा अत्यावश्यक, जीवन रक्षक तथा सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थप गरिएको छ...