कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो आँखैमा’
मङ्गलबार, १२ साउन २०७८, १२ : ४४
लोक गायक कस्तुप पन्तले तिज गीत ‘तिम्रो फोटो आँखैमा’ सार्वजनिक गरेका छन् । गीतमा कस्तुपको अलवा रामजी खाँण, देवी घर्तिमगर र कमला पोख्रेलको स्वर रहेको छ ।
कस्तुप पन्तकै शब्द संगीतमा रहेको गीतमा बिनोद बाजुरालीको एरेन्ज छ । गीतको भिडियोमा रामजी खाँण र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियो गुपचुप प्रेम र बिवाह देखाइएको छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतमा करन चैसिरको छयाङ्कन, शिव पौडेलको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण