२२ सांसदसँग माधव नेपालको छलफल
बुधबार, १३ साउन २०७८, १५ : ४७
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।
समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण