अमेरिकी मोडल काइली जेनरको उपहार : ‘गुड न्यूज’ र ‘टपलेस तस्बिर’
अमेरिकी मोडल तथा महिला व्यवसायी काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना दर्शक तथा ग्राहकलाई उपहार प्रस्तुत गरेकी छन् ।
उनले अगस्ट १० का दिन पर्ने आफ्नो २४ औँ जन्मदिनको अवसरमा शुभ समाचारसँगै टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् ।
उनी तस्बिरमा सुनको बिकिनी बटम्ससँगै सुनौँलो क्रिममा पोतिएकी छन् । उनको आँखाको मेकअप स्मोकी छ । गोल्ड हुप्स र फुल ब्लोआउटमा उनको सुनौलो रुप खुलेको छ ।
उनले तस्बिरसँगै ब्युटी ब्रान्डको पनि शुभ समाचार प्रस्तुत गरेकी छन् । उनले आफ्नो जन्मदिनमा २४,००० गोल्ड थिमवाला संग्रह लन्च गर्ने घोषणा गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘वाह ! मेरो जन्मदिन अवको ८ दिनपछि रहेको छ । मेरो २४ औँ जन्मदिनमा २४,००० गोल्डेन थिममा ब्युटी प्रोडक्ट्स लन्च हुनेछ । म यो कलेक्शन आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा सेयर गर्न सक्दिन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण