बालिका हत्या आरोपमा एक पक्राउ
मङ्गलबार, ०८ भदौ २०७८, १२ : ४६
रुकुम पूर्वमा बालिका हत्या आरोपमा एक नाबालक पक्राउ परेका छन् । भूमे गाउँपालिका ३ मोराबाङमा ४ वर्षीया बालिका प्रिया कुँवर सोमबार राति ८ बजे मृतावस्थामा फेला परेकी थिइन् ।
उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका एक नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण