बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रत्न राजमार्ग अवरुद्ध

शुक्रबार, ११ भदौ २०७८, १० : ३९
शुक्रबार, ११ भदौ २०७८

सुर्खेत–नेपालगञ्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण सुर्खेतको छिन्चु र बाँकेको कोहलपुर खण्डको दुई ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा यातायातका साधन बन्द भएका छन् भने पहिलो हटाउने कार्य भईरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।  पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालयको डोजर परिचालन गरिएको सडक डिभिजन कार्यलय सुर्खेतले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप